नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने तरुण खबर ११ श्रावण २०८२, आईतवार ०१:३७
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने भएको छ। क्यानले जुलाई १२–२२ सम्म खोलिएको दर्ता प्रक्रियामा ४५८ खेलाडीले नाम दर्ता गरेका छन्। सहभागी ८ टोलिलाई खेलाडी विवरण दिइनेछ र टोलीले त्यसबाट खेलाडी छनोट गर्नेछन् ।