मधेशका अधिकांश भूभाग खडेरीका कारण सुख्खा

मधेशका अधिकांश भूभाग खडेरीका कारण सुख्खा तरुण खबर ११ श्रावण २०८२, आईतवार २३:२५
मधेशका अधिकांश भूभाग खडेरीका कारण सुख्खा

मधेशमा पानीको स्रोत तथा मुहान सुकेपछि खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको छ ।

मधेशका अधिकांश भूभाग खडेरीका कारण सुक्खा छन् । धान रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै छन् भने रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । धनुषाका अधिकांश क्षेत्रका खेत आकाशे पानी र सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन् ।