प्रधानमन्त्री ओलीले लिए फास्ट ट्र्याक समस्या बारे मन्त्रीसँग ब्रिफिङ

प्रधानमन्त्री ओलीले लिए फास्ट ट्र्याक समस्या बारे मन्त्रीसँग ब्रिफिङ तरुण खबर १२ श्रावण २०८२, सोमबार १२:१८
प्रधानमन्त्री ओलीले लिए फास्ट ट्र्याक समस्या बारे मन्त्रीसँग ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिने भएका छन् । खोकनामा विगत लामो समयदेखि विवाद रहँदा आयोजना निर्माणमा प्रभाब परेको छ ।