२०६४ को तुलनामा एक भाग पनि भोट नल्याएको जिम्मा कसले लिने ? माओबादी नेता शर्मा

२०६४ को तुलनामा एक भाग पनि भोट नल्याएको जिम्मा कसले लिने ? माओबादी नेता शर्मा तरुण खबर १९ श्रावण २०८२, सोमबार ०२:०७
२०६४ को तुलनामा एक भाग पनि भोट नल्याएको जिम्मा कसले लिने ? माओबादी नेता शर्मा

माओवादी बैठकमा जनार्दन शर्माले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने ? भनी प्रश्न गर्दै, सबैले आ-आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताएका छन् । पछिल्लो समय प्रचण्ड र जनार्दनको सम्बन्धमा चिसोपन छाएपछि दुवैजना एक अर्कामा आरोप प्रत्यारोप लगाइरहेका छन् ।