भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढी पस्दा ठुलो क्षति
तरुण खबर२० श्रावण २०८२, मंगलवार १८:३०
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले धराली गाउँको बस्ती बगाउँदा ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएका छन्। हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा आएको आकस्मिक बाढीले यो विपत्ति निम्त्याएको हो।