गाजामा रहेका बन्धकको मुक्तिका लागि वार्ता गर्न प्रधानमन्त्री नेतन्याहूको निर्देशन

गाजामा रहेका बन्धकको मुक्तिका लागि वार्ता गर्न प्रधानमन्त्री नेतन्याहूको निर्देशन तरुण खबर ६ भाद्र २०८२, शुक्रबार १२:२१
गाजामा रहेका बन्धकको मुक्तिका लागि वार्ता गर्न प्रधानमन्त्री नेतन्याहूको निर्देशन

इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा रहेका सबै बन्धकको मुक्तिका लागि वार्ता गर्न निर्देशन दिएका छन्। उनले हमासलाई परास्त गर्ने योजना स्वीकृत गरे पनि हालको प्रस्ताव अस्वीकार गरेका छन्। इजरायलले सबै बन्धकलाई एकै पटक मुक्त गर्ने र हमासलाई निशस्त्र पार्ने शर्त राखेको छ।