बागमती प्रदेश सरकारका मन्त्रीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बागमती प्रदेश सरकारका मन्त्रीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न तरुण खबर ८ भाद्र २०८२, आईतवार १३:०६
बागमती प्रदेश सरकारका मन्त्रीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं. २ को आयोजनामा र आइतमान तामाङको सभापतित्वमा वागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्र बहादुर वानियाँ, बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री  प्रभात तामाङ तथा खानेपानी, उर्जा तथा सिचाइ मन्त्री  कृष्ण कुमार तामाङलाई बधाई तथा सम्मान गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय स्तरदेखि जिल्ला र पालिकाका नेता कार्यकर्ता लगायत शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।