सामाजिक सञ्जालहरु ७ दिनदिन सूचीकृत नभए क्रमशः निष्क्रिय गराउने सारकारको चेतावनी

सामाजिक सञ्जालहरु ७ दिनदिन सूचीकृत नभए क्रमशः निष्क्रिय गराउने सारकारको चेतावनी तरुण खबर १२ भाद्र २०८२, बिहीबार ००:४७
सामाजिक सञ्जालहरु ७ दिनदिन सूचीकृत नभए क्रमशः निष्क्रिय गराउने सारकारको चेतावनी

सरकारले सामाजिक सञ्जालहरूलाई सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन ७ दिनको समय दिएको छ। म्यादभित्र सूचीकृत नभए क्रमशः निष्क्रिय गराउने चेतावनी प्रवक्ता तथा मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। यसअघि पटक-पटक चेतावनी दिँदा पनि धेरै कम्पनीले बेवास्ता गरेका थिए।

पछिल्लो समय सामाजिक सञ्जाल का पोस्टहरु बढी अराजकतामा गएको र वास्तविक कुराहरू नआउने गुनासो बढेपछि सरकारले ।