तरुण खबर
१७ भाद्र २०८२, मंगलवार ११:४६
काठमाडाैं, १७ भदाै । शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भई विभिन्न राष्ट्र प्रमुखहरूसँग भेटघाट सम्पन्न गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ आइपुगेका छन्।


