तरुण खबर
२३ भाद्र २०८२, सोमबार ११:४७
काठमाडाैं, २३ भदाै । मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक कमलप्रसाद शिलवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।
भदौ २२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शिलवालको राजीनामा स्वीकृत गरेको संस्थाले जनाएको छ।


