तरुण खबर
२५ भाद्र २०८२, बुधबार १५:५२
काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा लागेको आगलागी अझैपनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो ।
काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।


