डा. डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्ष नियुक्त

डा. डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्ष नियुक्त तरुण खबर २ आश्विन २०८२, बिहीबार १२:०४
डा. डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्ष नियुक्त

काठमाडाैं, २ भदाै । नेपाल बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष शमाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उनले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष शपथ ग्रहण गरेका हुन् । उनी गत भदौ २० गते बसेको बैंक संचालक समितिको बैठकबाट अध्यष नियुक्त भएका थिए ।