तरुण खबर
१० आश्विन २०८२, शुक्रबार १२:३७
काठमाडाैं, १० असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले नेपालको राजनीतिबाट भ्रष्ट र सडेका नेताहरूलाई नहटाएसम्म देशमा वास्तविक परिवर्तन असम्भव रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै आगामी निर्वाचनहरूमा सक्षम, नैतिकवान् र दृढ युवा प्रतिनिधिहरूलाई मतदान गर्न मतदाताहरूलाई अपिल गरेका छन्।
मन्त्री पुनले जनतालाई संगठित भएर विवादमुक्त तरिकाले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै ‘सफा युवा नेताहरूको बहुमतको सरकार’ सुनिश्चित गर्न आह्वान गरे।
उनका अनुसार यस्तो नेतृत्वले मात्र देशमा:
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सपना पूरा गर्न सक्छ।


