तरुण खबर
१२ कार्तिक २०८२, बुधबार १२:४२
काठमाडाैं, १२ कार्तिक । नेपाल मेडिसिटी अस्पतालले स्तन क्यान्सरबारे समाजमा व्याप्त गलत धारणा (मिथक) लाई चिर्दै समयमै रोग पत्ता लगाउनुको महत्त्वमा जोड दिँदै “Beyond the Myths: Understanding Breast Cancer” (मिथकभन्दा पर: स्तन क्यान्सर बुझाइ) नामक जनचेतना अभियान सुरु गरेको छ।
यो पहलको मुख्य उद्देश्य स्तन क्यान्सरको समयमै निदान र उपचारमा बाधा पुर्याउने सार्वजनिक भ्रमहरूलाई सम्बोधन गर्नु र देशभरि नै स्वास्थ्यप्रति सक्रिय रहने संस्कृतिको विकास गर्नु हो।
खतरा बढाउने मुख्य भ्रमहरूको खण्डन:
नेपाल मेडिसिटीले विशेषगरी निम्न चारवटा खतरनाक भ्रमहरूलाई सच्याउनमा जोड दिएको छ:
स्वास्थ्यप्रति सक्रिय हुन आह्वान:
नेपाल मेडिसिटीले सबै नागरिक, विशेषगरी ४० वर्षभन्दा माथिका महिलाहरूलाई आफ्नो स्तन स्वास्थ्यप्रति सक्रिय स्वामित्व लिन अनुरोध गरेको छ। अस्पतालको अन्कोलोजी (अर्वुद विज्ञान) टोलीले सिफारिस गरेका मुख्य कदमहरूमा:
भैंसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पताल NABH International मान्यता प्राप्त नेपालको पहिलो अस्पताल हो, जसले विश्वस्तरीय स्वास्थ्य सेवा र बिरामी सुरक्षा मापदण्डहरू पालना गर्दै आएको छ।


