भोलिदेखि उज्वल थापाको जिवनिमा आधारित “दिमाग घोच्ने मान्छे” डकुमेन्ट्री रिलिज हुदै

भोलिदेखि उज्वल थापाको जिवनिमा आधारित “दिमाग घोच्ने मान्छे” डकुमेन्ट्री रिलिज हुदै तरुण खबर २४ पुष २०८२, बिहीबार १९:११
भोलिदेखि उज्वल थापाको जिवनिमा आधारित “दिमाग घोच्ने मान्छे” डकुमेन्ट्री रिलिज हुदै

काठमाडौँ/ भोलि शुक्रबार जनवरी ०९, २०२६ देखि देशभरका प्रमुख हलहरूमा एकैसाथ उज्वल थापा फाउन्डेसनद्वारा निर्मित “दिमाग घोच्ने मान्छे” डकुमेन्ट्री  रिलिज हुने भएको  छ। बैकल्पिक राजनैतिक शक्ति फरक सोच तथा सकारात्मक सन्देशका लागि आफुलाई समर्पित गरेका बिबेकशील नेपालि पार्टीका सस्थापक उज्वल थापाको जीवनकथामा आधारित्  उक्त फ्लिम (डकुमेन्ट्री) रिलिज हुने भएको छ ।

देशभरका कुन हलमा कति बजे लाग्ने समय तालिका यस्तो छ :