महाविर पुनले मन्त्री पदबाट राजीनामा दिए

महाविर पुनले मन्त्री पदबाट राजीनामा दिए तरुण खबर ६ माघ २०८२, मंगलवार १०:२५
महाविर पुनले मन्त्री पदबाट राजीनामा दिए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएको जानकारी सार्वजनिक भएको छ। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत् यो जानकारी दिएका हुन्।

आफ्नो फेसबुक पोस्टमा उनले लेखेका छन्, “महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिए।”