सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार ३००

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार ३०० तरुण खबर १३ माघ २०८२, मंगलवार ११:०२
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार ३००

आज मंगलबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ र नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।