तरुण खबर
१ पुष २०७८, बिहीबार ०८:५०
काठमाडौं । मायालु जोडीहरु प्रति समर्पित गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा आधुरो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेको यस तमा शब्द गीतकार डि.पी खनालको रहेको । गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।
बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।


