रेशम चौधरीले खोले नयाँ पार्टी
१४ कार्तिक २०८२, बिहीबार १६:५५
फौजदारी अभियोग लागेका रेशम आफैं पार्टी अध्यक्ष बन्न भने पाउँदैनन् । अघिल्लो निर्वाचनमा उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले चार सिट जितेको थियो ।
रवि र छविको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै
१४ कार्तिक २०८२, बिहीबार १३:०३
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने मुद्दा यसअघि एउटै प्रकृतिको ठहर गर्दै दुवैको फाइल एकसाथ राख्न आदेश गरिएको थियो।
प्रतिनिधिसभा पुनःस्थापनाबारे संवैधानिक इजलासमा सुनुवाइ
१३ कार्तिक २०८२, बुधबार १५:४७
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शेरबहादुर केसी बहसमा सहभागी भएका थिए । भट्टराई दीर्घकालीन असर गर्ने कुनै निर्णय गर्न दिनबाट रोक लगाउनुपर्ने धारणा राखे ।
गृहमन्त्री अर्याल हटाउने खेलमा बालेन
१२ कार्तिक २०८२, मंगलवार १६:०६
गृहमन्त्री अर्यालले सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा रुपेश श्रेष्ठसँग अन्तर्वार्ताको क्रममा बालेनसँग सम्बन्ध बिग्रिएको संकेत दिएका हुन् । उनले आफूलाई कसको प्रतिनिधि भनेर आलोचना गर्ने गरिएको भन्दै असन्तुष्टि राखे ।
नियमित महाधिवेशनको नाममा कांग्रेस कार्यसमितिको कार्यकाल थप्ने षड्यन्त्र नगर्न चेतावनी
३ कार्तिक २०८२, आईतवार ११:५९
कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशन पक्षका नेता गुरुराज घिमिरेसहितका नेताहरुले आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको बैठकले छिट्टै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी, नेतृत्व हस्तान्तरणको आवाज मसिनो
१ कार्तिक २०८२, शुक्रबार ११:३२
यसअघि करिब १९६ केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए ।आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु छन् ।
फागुन २१ को चुनावबारे निर्वाचन आयोगमा छलफल
३० आश्विन २०८२, बिहीबार १२:५४
राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि आयोगले सक्रियता बढाएको हो।यसअघि राष्ट्रपति पौडेलले दलहरुसँग छलफल गरेका थिए ।
देउवाले सभापति छाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
३० आश्विन २०८२, बिहीबार ११:२०
कांग्रेसमा संस्थापन पक्ष वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ । तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरु मंसिरमै नियमित महाधिवेशन गर्ने, नभए विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा छ ।
सभामुख घिमिरे सक्रिय बन्दै, प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा थाले छलफल
२९ आश्विन २०८२, बुधबार ११:३५
घिमिरेले बिहीबार संविधान तथा कानुनका जानकारहरुलाई पनि परामर्शका लागि बोलाएका छन्। सभामुखले नेपाल बार, पूर्वमहान्यायाधीवक्ताहरु पनि परामर्शका लागि बोलाएका छन्।
देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी
२८ आश्विन २०८२, मंगलवार १५:५६
‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले बैठकमा भने।












