ब्रेकीङ न्यूज

देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी

देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी

२८ आश्विन २०८२, मंगलवार १५:५६

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले बैठकमा भने।

सभामुख घिमिरे एमालेको एजेन्डासँग सहमत, प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित अदालत जाने

सभामुख घिमिरे एमालेको एजेन्डासँग सहमत, प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित अदालत जाने

२८ आश्विन २०८२, मंगलवार ११:२६

एमालेको यो निर्णयले फागुन २१ गतेका लागि घोषित आमनिर्वाचन नहुने हो कि भन्ने संशय बढाएको छ ।

सिंहदरबार जलाउन पहिले नै कसले लगेको थियो रसायन ?

सिंहदरबार जलाउन पहिले नै कसले लगेको थियो रसायन ?

२७ आश्विन २०८२, सोमबार १५:३०

भदौ २३ गते १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आमबुझाइ छ । अखबारले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगलगीविदसँगको कुराकानी, घटनाका भिडियो र तस्बिरको विश्लेषण तथा घटनास्थलमा टाइम्सका प्रतिनिधिको भ्रमणपछि उक्त सामग्री प्रकाशित गरेको हो ।

विपिन जोशी जीवित नरहेको इजरायलले दियो परिवारलाई जानकारी

विपिन जोशी जीवित नरहेको इजरायलले दियो परिवारलाई जानकारी

२७ आश्विन २०८२, सोमबार ११:०९

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका विपिनका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।

विपिन जोशी फर्किने आशा

विपिन जोशी फर्किने आशा

२६ आश्विन २०८२, आईतवार ११:०८

पछिल्लो सूची सार्वजनिक भएसँगै विपिन जीवित रहेको अनुमान गरिएको छ । दुई दिनअघि सार्वजनिक सूचीमा भने उनको नाम परेको थिएन । गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कृषि अध्ययनका लागि पुगेका बेला विपिन २५ महिनाअघि हमासको बन्धक बनेका थिए ।

प्रचण्डले पनि पार्टीको नेतृत्व नछाड्ने

प्रचण्डले पनि पार्टीको नेतृत्व नछाड्ने

२४ आश्विन २०८२, शुक्रबार १६:१४

‘मैले इतिहासमा गरेका आन्दोलनहरू, भूमिका, नेतृत्वहरू र मेरो नेचरले पनि म निष्क्रिय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने होइन । मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन। तर म अध्यक्ष, पार्टीको प्रमुख भइराख्नुपर्छ भन्नेमा अब छैन,’ शुक्रबार सम्पादकसँग संवादमा प्रचण्डले भने ।

हमासले छाड्ने सूचीमा विपिनको नाम नभएपछि चिन्ता बढ्यो

हमासले छाड्ने सूचीमा विपिनको नाम नभएपछि चिन्ता बढ्यो

२४ आश्विन २०८२, शुक्रबार १४:५०

सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात भनेको छ।

गुन्डुस्थित ओलीनिवासमा एमाले सचिवालय बैठक, केन्द्रीय समिति बैठक सारियो

गुन्डुस्थित ओलीनिवासमा एमाले सचिवालय बैठक, केन्द्रीय समिति बैठक सारियो

२४ आश्विन २०८२, शुक्रबार १४:४२

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन–जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने नेताहरुले जनाएका छन् ।

फागुनको चुनाव र जाँचबुझ आयोग नमान्ने ओलीको चेतावनी

फागुनको चुनाव र जाँचबुझ आयोग नमान्ने ओलीको चेतावनी

२३ आश्विन २०८२, बिहीबार १४:२८

संसद रहने र संविधान रहने गरी निकास खोज्न आफूले सहमति जनाएको, तर संसद विघटन भएको आरोप लगाए । उनले सरकारलाई वार्ता गर्न नदिएको पनि बताए ।

शीर्ष नेतालाई माफी माग्दै स्वेच्छिक अवकाश लिन ३० जना नागरिक अगुवाहरूको अपिल

शीर्ष नेतालाई माफी माग्दै स्वेच्छिक अवकाश लिन ३० जना नागरिक अगुवाहरूको अपिल

२२ आश्विन २०८२, बुधबार १६:४७

प्राध्यापक, पत्रकार, वकिल, पूर्वकर्मचारी, राजनीतिक विश्लेषकको समूहले निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गर्दै राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ ।