बागमती प्रदेश

देशभर ९९ जनामा कोरोना संक्रमण

देशभर ९९ जनामा कोरोना संक्रमण

३ बैशाख २०८०, आईतवार १६:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन

३ बैशाख २०८०, आईतवार १६:२९

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ । आइतबार बसेको […]

कांग्रेसका साउद तेस्रोपल्ट बने मन्त्री

कांग्रेसका साउद तेस्रोपल्ट बने मन्त्री

३ बैशाख २०८०, आईतवार १६:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद पराष्ट्रमन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त […]

मङ्गलवार बस्ने गरी सकियो प्रतिनिधि सभाको बैठक

मङ्गलवार बस्ने गरी सकियो प्रतिनिधि सभाको बैठक

३ बैशाख २०८०, आईतवार १६:२७

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते बस्ने भएको छ । बैठक मङ्गलवार […]

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन

२ बैशाख २०८०, शनिबार १५:०२

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। राधादेवीको आज बिहान […]

राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना

राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना

१ बैशाख २०८०, शुक्रबार ११:४४

काठमाडौं । राप्रपासँग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान […]

पार्टीका नेता कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री

पार्टीका नेता कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री

१ बैशाख २०८०, शुक्रबार ११:४१

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका […]

रास्वपाविरुद्ध मेघ आलेले उजुरी दिँदै

रास्वपाविरुद्ध मेघ आलेले उजुरी दिँदै

३० चैत्र २०७९, बिहीबार १२:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलेले पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका […]

काठमाडौँका सडक र सडक पेटीमा बनाइएका १९ प्रहरी बिट हटाउने

काठमाडौँका सडक र सडक पेटीमा बनाइएका १९ प्रहरी बिट हटाउने

३० चैत्र २०७९, बिहीबार १२:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सडक पेटी तथा सडक पिचमा बनाइएका १९ वटा प्रहरी बिटहरू […]

रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

२९ चैत्र २०७९, बुधबार २०:४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ। […]

1 30 31 32 33 34 98