समाचार

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

३ असार २०८२, मंगलवार १२:०७

सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र मंगलबार हाजिर

फेसबुकमा अलबिदा लेख्ने डाक्टर तारकेश्वरस्थित रिसोर्टमा भेटिए

फेसबुकमा अलबिदा लेख्ने डाक्टर तारकेश्वरस्थित रिसोर्टमा भेटिए

२ असार २०८२, सोमबार १६:३९

काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार डा.श्रेष्ठलाई परिवारको जिम्मा लगाइएको छ ।

फेसबुकमा अलिबदा लेखेर हिँडेका डा. केशव श्रेष्ठलाई खोज्दै प्रहरी, मोबाइल स्विच्ड अफ

फेसबुकमा अलिबदा लेखेर हिँडेका डा. केशव श्रेष्ठलाई खोज्दै प्रहरी, मोबाइल स्विच्ड अफ

२ असार २०८२, सोमबार ११:५१

जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको स्टाटसमा उल्लेख छ ।

पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन

पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन

२६ जेष्ठ २०८२, आईतवार ११:१५

चित्रकारले उद्योग वाणिज्य संघ जत्तिकै विश्वासनीय संस्था अरु धेरै छैनन् भन्दै कानूनी साक्षरता र उद्यमशीलता विकास गर्दै उद्योग बाणिज्यको क्षेत्रमा उद्योग बाणिज्य संघले काम गर्न आग्रह गरे ।

कोशी प्रदेशबाटै अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा उखर्माउलाे गर्मी

कोशी प्रदेशबाटै अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा उखर्माउलाे गर्मी

२६ जेष्ठ २०८२, आईतवार १०:३२

धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ ।

ललितपुरको ठैवमा विद्युतको पोलले लागेर एकको मृत्यु

ललितपुरको ठैवमा विद्युतको पोलले लागेर एकको मृत्यु

२२ जेष्ठ २०८२, बुधबार १८:३५

जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।

बालेनका दाहिने हात मानिने पाण्डे ६ महिना निलम्बित

बालेनका दाहिने हात मानिने पाण्डे ६ महिना निलम्बित

२१ जेष्ठ २०८२, मंगलवार १८:५४

गुरागाईंले गत चैत २१ गते आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गरिएको हो ।

बजेट रोके प्रचण्डमाथि आइपर्नेछ धर्मसंकट

बजेट रोके प्रचण्डमाथि आइपर्नेछ धर्मसंकट

१५ जेष्ठ २०८२, बुधबार ०९:५६

गृहमन्त्री लेखकसमेत धर्मसंकटमा परेका बेला गणतन्त्र आफूले गर्दा आएको भनेर दाबी गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट रोके भने उनकै लागि भारी पर्ने देखिन्छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जन कारागार चलान

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जन कारागार चलान

१४ जेष्ठ २०८२, मंगलवार ०९:३३

उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।

धापाखेलका बाढीपीडितलाई सहयोग गर्दा चिरिबाबुलाई अख्तियारले दियो दुःख

धापाखेलका बाढीपीडितलाई सहयोग गर्दा चिरिबाबुलाई अख्तियारले दियो दुःख

१२ जेष्ठ २०८२, आईतवार ११:५३

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विकासको काम र विपदमा परेकालाई सहयोग गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै दुःख दिने गरेको गुनासो गरेका छन् ।

1 2 3 31