रसुवामा भीषण बाढी, सयौं गाडी बगे
२४ असार २०८२, मंगलवार १०:१७
सुरक्षाकर्मीहरूका अनुसार मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । मंगलबार बिहान सवा ३ बजे बाढी आएको हो ।
पूर्वराजा शाहको जन्मदिन मनाउन निर्मल निवासमा सर्वसाधारणको भिड
२३ असार २०८२, सोमबार १४:३९
सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म पूर्वराजा शाहको बर्थ डेमा शुभकामना र शुभेच्छा दिने सर्वसाधारणका लागि र्निमल निवास खुला गरिएपछि भिडभाड बढेको हो ।
राजेन्द्र राईले गरे श्रीमती, सासू, ससुरा र सालाेकाे हत्या
२२ असार २०८२, आईतवार १०:३१
भोजपुर नगरपालिका–२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ ।
रवि लामिछानेको नाममा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी कारबाहीमा
२० असार २०८२, शुक्रबार १५:२४
प्रहरीको आचारसंहिता र मर्यादाविपरित कारागारमा रहेका व्यक्तिलाई छुटाउन हस्ताक्षर गरेपछि खड्का विभागीय कारवाहीमा परेका हुन् ।
पत्रकार दिलभूषण पाठकसँग बयान सकियाे, थुनछेक बहस सुरु
१९ असार २०८२, बिहीबार ११:३७
पाठकले कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले होटल हिल्टन खरिद गरेको, उनको विभिन्न देशमा लगानी रहेको भिडियो प्रकाशन गरेका थिए ।
सर्वोच्चको मध्यरातको फैसलाले ओलीले नियुक्त गरेका ५२ जनाको जागिर जोगियो
१९ असार २०८२, बिहीबार ११:३१
नियुक्त भएकाको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचौं वर्षमा बल्ल यो मुद्दामा निर्णय आएकाे हो ।
पत्रकार दिलभुषण पाठकविरुद्ध मुद्दा दर्ता, मुस्किल बढ्यो
१६ असार २०८२, सोमबार १९:५५
पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि चौतर्फी विरोध भएको थियो । तर अब अहिले प्रहरीले साइबर अपराधविरुद्ध मुद्दा दायर गरेपछि पाठकमाथि मुस्किल बढेको छ ।
संसदबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड दुई वर्ष
१५ असार २०८२, आईतवार १६:१६
आइतबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्वस्थ, अस्पताल भर्ना
१५ असार २०८२, आईतवार १५:१४
अस्वस्थ भएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् ।
रास्वपा उपसभापति अर्याल र कांग्रेस सांसद खतिवडाबीच भनाभन
१५ असार २०८२, आईतवार १५:१२
कांग्रेस सांसद रामहरि खतिवडाले भिजिट भिसामा मान्छे पठाउने सुमिरे टुर्स एन्ड ट्राभल्समाथि छानबिनको माग गरेका थिए ।