समाचार

काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने

काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने

२४ भाद्र २०८२, मंगलवार ०२:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार […]

घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई राष्ट्रपतिको आग्रह

घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई राष्ट्रपतिको आग्रह

२४ भाद्र २०८२, मंगलवार ०१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति […]

हिजोको दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कुलमान घिसिङ

हिजोको दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कुलमान घिसिङ

२४ भाद्र २०८२, मंगलवार ०१:४६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले […]

वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

२४ भाद्र २०८२, मंगलवार ०१:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् […]

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

२३ भाद्र २०८२, सोमबार १९:१८

सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका […]

जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा

जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा

२३ भाद्र २०८२, सोमबार १९:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले दमन […]

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयो : मानव अधिकार आयोग

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयो : मानव अधिकार आयोग

२३ भाद्र २०८२, सोमबार १८:५०

काठमाडौं । मानव अधिकार आयोगले जेन जी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न […]

जेनजीको प्रदर्शन हिंस्रक, नयाँ बानेश्वरमा प्रहरीले गोली चलाया

जेनजीको प्रदर्शन हिंस्रक, नयाँ बानेश्वरमा प्रहरीले गोली चलाया

२३ भाद्र २०८२, सोमबार १२:५०

काठमाडाैं, २३ भदाै । नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली प्रहार गरेको […]

सिड्नीमा ‘नेपाल टेक रोडशो’ सम्पन्न, नेपालको आईटी क्षेत्र प्रवर्द्धनमा जोड

सिड्नीमा ‘नेपाल टेक रोडशो’ सम्पन्न, नेपालको आईटी क्षेत्र प्रवर्द्धनमा जोड

२३ भाद्र २०८२, सोमबार १२:४७

काठमाडाैं, २३ भदाै । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल एसोसिएशन फर […]

काठमाडौंमा आपत्कालीन कर्फ्यु लागू

काठमाडौंमा आपत्कालीन कर्फ्यु लागू

२३ भाद्र २०८२, सोमबार १२:४३

काठमाडाैं, २३ भदाै । जेनजी प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको छ […]