मनोरञ्जन

‘लालीबजार’ मा स्वस्तिमा यौनकर्मी बन्दै

‘लालीबजार’ मा स्वस्तिमा यौनकर्मी बन्दै

१० असार २०८२, मंगलवार १२:३३

चलचित्रमा उनले यौनकर्मीको भूमिका निभाएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै…’ गीतले पायो १० करोड भ्युज

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै…’ गीतले पायो १० करोड भ्युज

८ असार २०८२, आईतवार १०:५४

नेपाली संगीत इतिहासमा छोटो समयमै यत्तिको भ्युज आएको पहिलो हो ।

अभिनेत्री सुहाना थापालाई चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि

अभिनेत्री सुहाना थापालाई चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि

८ जेष्ठ २०८२, बिहीबार ११:५१

चर्चित अभिनेत्री सुहाना थापाले कोलम्बिया विश्वविद्यालय न्युयोर्कबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

‘महाराजधिराज’ मा वर्षा राउत र वर्षा शिवाकोटी अनुबन्ध

‘महाराजधिराज’ मा वर्षा राउत र वर्षा शिवाकोटी अनुबन्ध

५ जेष्ठ २०८२, सोमबार १०:४३

पछिल्लो समयकी चर्चित अभिनेत्रीद्वय वर्षा राउत र वर्षा शिवाकोटी अब एउटै चलचित्रमा देखिने भएका छन् ।

हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन

हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन

१७ बैशाख २०८२, बुधबार १९:०४

पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहको सन्दर्भमा नायिका सुरक्षा पन्तले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले समर्थन जनाएका छन् ।

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

१५ बैशाख २०८२, सोमबार १५:०६

गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘माया को आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अभिनेत्री श्वेता खड्काकै कारण माझी बस्ती कालोसूचीमा

अभिनेत्री श्वेता खड्काकै कारण माझी बस्ती कालोसूचीमा

१४ बैशाख २०८२, आईतवार १२:२३

श्वेताले २०७२ को भूकम्पपछि माझी बस्ती निर्माण गर्न श्वेता खड्का फाउन्डेसनमार्फत अभियान चलाए पनि बीचमै अलपत्र परेको थियो ।

राजेश हमालको १६ करोडको नयाँ घर

राजेश हमालको १६ करोडको नयाँ घर

२ बैशाख २०८२, मंगलवार १९:२६

काठमाडौंको कपुरधारामा बस्दै आएका अभिनेता राजेश हमाल बुढानिलकण्ठ सरेका छन् ।

३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप

३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप

२७ चैत्र २०८१, बुधबार ११:४३

काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ ।

‘न्यु इयर इभ एट जर्मन होम्स’ रामकृष्ण ढकालले प्रस्तुति दिने

‘न्यु इयर इभ एट जर्मन होम्स’ रामकृष्ण ढकालले प्रस्तुति दिने

२१ चैत्र २०८१, बिहीबार १०:११

नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।

1 8 9 10 11 12 81