रास्वपा उपसभापति अर्याल र कांग्रेस सांसद खतिवडाबीच भनाभन
१५ असार २०८२, आईतवार १५:१२
कांग्रेस सांसद रामहरि खतिवडाले भिजिट भिसामा मान्छे पठाउने सुमिरे टुर्स एन्ड ट्राभल्समाथि छानबिनको माग गरेका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब एमालेको राजनीतिमा सक्रिय हुने
१४ असार २०८२, शनिबार १८:२२
एमाले अध्यक्ष केपी ओली भण्डारीको सक्रिय राजनीतिमा फर्किने विचारसँग असहमत रहँदै आएका छन् ।
एसइइ परीक्षामा ६१.८१ प्रतिशत ग्रेडेड
१३ असार २०८२, शुक्रबार २०:१३
यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए ।
शिक्षकमाथि धोका, असार १५ मा शिक्षा विधेयक नआउने
१३ असार २०८२, शुक्रबार १२:३४
समितिले पनि कतिपय बुँदामाथि संशोधन राखेपछि छलफल लम्बिएको हो ।
माल्दिभ्सका मेडिकल विद्यार्थीसँग सम्झौता गर्दै सरकार
१२ असार २०८२, बिहीबार १२:०५
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ ।
रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
३ असार २०८२, मंगलवार १२:०७
सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र मंगलबार हाजिर
फेसबुकमा अलबिदा लेख्ने डाक्टर तारकेश्वरस्थित रिसोर्टमा भेटिए
२ असार २०८२, सोमबार १६:३९
काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार डा.श्रेष्ठलाई परिवारको जिम्मा लगाइएको छ ।
फेसबुकमा अलिबदा लेखेर हिँडेका डा. केशव श्रेष्ठलाई खोज्दै प्रहरी, मोबाइल स्विच्ड अफ
२ असार २०८२, सोमबार ११:५१
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको स्टाटसमा उल्लेख छ ।
पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन
२५ जेष्ठ २०८२, आईतवार ११:१५
चित्रकारले उद्योग वाणिज्य संघ जत्तिकै विश्वासनीय संस्था अरु धेरै छैनन् भन्दै कानूनी साक्षरता र उद्यमशीलता विकास गर्दै उद्योग बाणिज्यको क्षेत्रमा उद्योग बाणिज्य संघले काम गर्न आग्रह गरे ।
कोशी प्रदेशबाटै अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा उखर्माउलाे गर्मी
२५ जेष्ठ २०८२, आईतवार १०:३२
धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ ।










