समाचार

कारले ठक्कर दिँदा हात्तीवनमा विद्युतको पोल भाँचियो, तीनजना घाइते

कारले ठक्कर दिँदा हात्तीवनमा विद्युतको पोल भाँचियो, तीनजना घाइते

२२ बैशाख २०८२, सोमबार १२:०९

मादक पदार्थ सेवन गरेर चलाएको कार अनियन्त्रित भई ठक्कर खाँदा ललितपुरको हात्तीवनमा बिजुलीको पोल भाँचिएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्।

आज दिनभरजसो हल्का वर्षा हुने

आज दिनभरजसो हल्का वर्षा हुने

२१ बैशाख २०८२, आईतवार १२:०६

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ ।

पहिलो दल बन्ने स‌कल्पसहित अघि बढेको प्रचण्डको दाबी

पहिलो दल बन्ने स‌कल्पसहित अघि बढेको प्रचण्डको दाबी

२० बैशाख २०८२, शनिबार १८:५३

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पसहित जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।

मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ : चित्रकार

मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ : चित्रकार

२० बैशाख २०८२, शनिबार १८:४४

पूर्वमन्त्री रामकृष्ण चित्रकारले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले प्रचलनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल

सरकारले प्रचलनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल

१८ बैशाख २०८२, बिहीबार ११:३४

मे दिवसको दिन पारेर नेपाल सरकारले राइड सेयरिङ एप ‘श्रमसंसार’ प्रचलनमा ल्याएको छ । प्रधानमन्त्री केपी ओलीले राइड सेयरिङ एपबारे जानकारी दिएका हुन् ।

काठमाडौँ उपत्यकामा हल्का वर्षा, बिहीबारसम्म मौसम बदली रहने

काठमाडौँ उपत्यकामा हल्का वर्षा, बिहीबारसम्म मौसम बदली रहने

२ बैशाख २०८२, मंगलवार १८:५८

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

३१ चैत्र २०८१, आईतवार १०:२९

१२ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच आइतबार वार्ता हुने भएको छ ।

सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रण हुने दाबी

सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रण हुने दाबी

२१ चैत्र २०८१, बिहीबार १०:१४

सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रणमा रणनीतिक काम हुन्छ भन्दै सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भाटभटेनी जोगाउने बहादुर सुरक्षागार्ड पराजुलीलाई पाँच लाख पुरस्कार

भाटभटेनी जोगाउने बहादुर सुरक्षागार्ड पराजुलीलाई पाँच लाख पुरस्कार

२० चैत्र २०८१, बुधबार १०:३४

भाटभटेनी सुपरमार्केटले चैत १५ को राजावादी हिंसात्मक घटनामा डिपार्टमेन्टल लुट्न आएका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई पाँच लाख रुपैयाँ पुरस्कार दिएको छ ।

अदालतमा मुद्दा छँदै निलम्बित सांसद पद फुकुवाको प्रयास गर्दै रवि

अदालतमा मुद्दा छँदै निलम्बित सांसद पद फुकुवाको प्रयास गर्दै रवि

१९ चैत्र २०८१, मंगलवार ०९:२२

काठमाडौं । रास्वपा सभापतिको भूमिकामा फर्किएलगत्तै रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेसँग भेट्दै छन् । […]