देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक
१२ जेष्ठ २०८२, सोमबार १०:१६
कांग्रेस बैठकले गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने या नपर्ने भन्नेमा औपचारिक धारणा बनाउने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी पसेपछि राजावादी उत्साहित
११ जेष्ठ २०८२, आईतवार १०:२९
नेपालमा राजसंस्था पुनःस्थापनको हल्ला चल्नु र पूर्वराजा ज्ञानेन्द्र नाति हृदयेन्द्रलाई लिएर नारायणहिटी प्रवेश गरेपछि राजावादी उत्साहित बनेका छन् ।
गभर्नर पौडेलले प्रधानन्यायाधीशसँग लिए शपथ
७ जेष्ठ २०८२, बुधबार ११:५७
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
रविको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ हुने
५ जेष्ठ २०८२, सोमबार १०:२१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
देउवाले ओलीको धेरै विश्वास गरेकामा कांग्रेस नेताहरू नै असन्तुष्ट
४ जेष्ठ २०८२, आईतवार १२:३०
कांग्रेस सांसदहरूलाई फसाउने, तर एमालेकालाई भने संरक्षण गर्ने ओली नियत रहेको भन्दै नेताहरूले देउवालाई सचेत गराएका थिए ।
विश्व पौडेललाई पनि गभर्नर बन्नबाट रोक्ने खेल सुरु, हालियो सर्वोच्चमा रिट
३० बैशाख २०८२, मंगलवार ११:३४
गभर्नर नियुक्तिको विषय कहिले सर्वोच्च अदालत पुग्ने त कहिले कांग्रेसले चाहेको गुणाकर भट्टको राजीनामा अस्वीकृत गरेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई गलाउने र थकाउने गर्दै आएका छन् ।
बुद्ध जयन्तीः मेघ माणव र माणविकाको भेट र दीपंकर बुद्धले शाक्यमुनि बन्ने भविष्यवाणी
२९ बैशाख २०८२, सोमबार १०:२७
मेघले पाँच सय पुराण दिई पाँचवटा उत्पल प्राप्त गरे । दुवैले दीपंकर बुद्धको पूजा गरे । त्यसपछि दीपंकर बुद्धले मेघ माणवलाई शाक्यमुनि बन्ने भविष्यव्याकरण गरेका थिए ।
डा.विश्व पौडेल बन्लान् नयाँ गभर्नर ?
२८ बैशाख २०८२, आईतवार १०:४३
गुणाकर भट्टलाई गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि कांग्रेसले अर्थविद् डा. विश्व पौडेललाई नयाँ गभर्नरको रुपमा अगाडि सार्ने भएको छ।
श्याम खड्का र राजेन्द्रकुमार श्रेष्ठकाे हर्कतले कांग्रेसको बदनाम, जग्गा बेच्ने भनेर साढे सात करोड बैना पच
२४ बैशाख २०८२, बुधबार ११:१४
प्रदेशमन्त्री खड्का र रक्तचन्दन तस्कर श्रेष्ठ मिलेर आफूहरूको बैना रकम नै पच गरिदिएपछि फुयाँल र मुलिक अहिले विभिन्न निकायमा हारगुहार गर्दै दौडिरहेका छन् ।
कारले ठक्कर दिँदा हात्तीवनमा विद्युतको पोल भाँचियो, तीनजना घाइते
२२ बैशाख २०८२, सोमबार १२:०९
मादक पदार्थ सेवन गरेर चलाएको कार अनियन्त्रित भई ठक्कर खाँदा ललितपुरको हात्तीवनमा बिजुलीको पोल भाँचिएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्।









