कांग्रेस रिसाएपछि एमालेले बोलायो सचिवालय बैठक
२१ बैशाख २०८२, आईतवार १२:१९
सत्तारुढ एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । कांग्रेस रिसाएपछि ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
नीति तथा कार्यक्रम एमालेमय भए पनि समर्थन गर्ने कांग्रेसको निर्णय
२० बैशाख २०८२, शनिबार १८:४०
नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम आज आउने
१९ बैशाख २०८२, शुक्रबार ११:०९
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।
ओली नै निश्चिन्त छैनन् सरकार जोगिन्छ भन्नेमा, चुनावकाे तयारीमा लाग्न आह्वान
११ बैशाख २०८२, बिहीबार १८:२६
प्रधानमन्त्री केपी ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरुले दिनैपिच्छे अहिलेको सरकार ढल्ने हल्ला गर्दै भ्रम फिजाईंरहेको दाबी गरेका छन् ।
सत्तामा बसेर पटकपटक जनतालाई दुःख दिँदै एमाले
११ बैशाख २०८२, बिहीबार १०:०५
सत्तामा बसेर एमालेले पटक पटक जनतालाई दुःख दिइरहेको छ । विगतमा जस्तै सत्तामा बस्ने र सडक प्रदर्शन गर्ने एमालेको बानी अहिलेसम्म हटेको छैन ।
शिक्षक आन्दोलन भड्काउन खोज्दै प्रचण्ड
१० बैशाख २०८२, बुधबार १९:३५
प्रचण्डले शिक्षक आन्दोलन भड्काउन आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई शिक्षकको मागमा समर्थन रहेको जनाउन आन्दोलनस्थल पठाएका छन् ।
वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने, शिक्षक सहभागी नहुने
९ बैशाख २०८२, मंगलवार १२:५०
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेका छन् ।
मुकुलले रविलाई दिए टोले गुण्डाको संज्ञा, पटके भएको आरोप
८ बैशाख २०८२, सोमबार १२:०५
सहकारी ठगी प्रकरणमा हाल रुपन्देही प्रहरी थुनामा रहेका रविलाई मुकुलले टोले गुण्डाको संज्ञा दिएका छन्।
नेपालको वैदेशिक ऋण १३ खर्ब ६५ अर्ब
५ बैशाख २०८२, शुक्रबार ११:५३
नेपालले चालू आर्थिक वर्षको चैत मसान्तसम्म लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
एमालेसँगको सहकार्य पेचिलो बन्दै, देउवाले राखे पदाधिकारीसहित मन्त्रीहरूको बैठक
४ बैशाख २०८२, बिहीबार ११:०९
सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।










