ललितपुरको ठैवमा विद्युतको पोलले लागेर एकको मृत्यु
२१ जेष्ठ २०८२, बुधबार १८:३५
जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।
बालेनका दाहिने हात मानिने पाण्डे ६ महिना निलम्बित
२० जेष्ठ २०८२, मंगलवार १८:५४
गुरागाईंले गत चैत २१ गते आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गरिएको हो ।
बजेट रोके प्रचण्डमाथि आइपर्नेछ धर्मसंकट
१४ जेष्ठ २०८२, बुधबार ०९:५६
गृहमन्त्री लेखकसमेत धर्मसंकटमा परेका बेला गणतन्त्र आफूले गर्दा आएको भनेर दाबी गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट रोके भने उनकै लागि भारी पर्ने देखिन्छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जन कारागार चलान
१३ जेष्ठ २०८२, मंगलवार ०९:३३
उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।
धापाखेलका बाढीपीडितलाई सहयोग गर्दा चिरिबाबुलाई अख्तियारले दियो दुःख
११ जेष्ठ २०८२, आईतवार ११:५३
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विकासको काम र विपदमा परेकालाई सहयोग गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै दुःख दिने गरेको गुनासो गरेका छन् ।
ज्ञानेन्द्र शाहको रिसले राप्रपा छाडेका कमल थापा अब कता ?
२९ बैशाख २०८२, सोमबार ११:४९
तीन वर्ष सात महिनापछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पुग्दा अत्यन्तै हर्ष र गौरवको अनुभूति भएको उनले उल्लेख गरेका छन् ।
भारत र पाकिस्तान युद्धले स्थगित भयो आइपिएल
२६ बैशाख २०८२, शुक्रबार १३:०२
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग स्थगित गरेको छ।
बलात्कार आरोपी ‘भाग्यमानी’ पूर्वमेयर, पाँच महिना अस्पताल बसेर घर फर्किए
२६ बैशाख २०८२, शुक्रबार १२:३९
घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी पाँच महिनादेखि अस्पताल बस्दै आएका थिए ।
नागढुंगा सुरुङमार्ग पूरा नहुँदै गाडी गुडाएबापत तोकियो शुल्क
२५ बैशाख २०८२, बिहीबार १२:०३
सडक विभागले भने नागढुंगा सुरुङमार्गमा सवारीसाधन गुडेबापत ५० देखि पाँच सय रपैयाँसम्म शुल्क उठाउन प्रस्ताव गरेको छ।
आफ्नै घरको बाथरुममा लडे प्रचण्ड
२४ बैशाख २०८२, बुधबार ११:२१
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासको बाथरुममा लडेर घाइते भएका छन् ।










