समाचार

अमेरिकी महिलाको अपहरणमा ठूलै गिरोहको संलग्नता रहेको आशंका

अमेरिकी महिलाको अपहरणमा ठूलै गिरोहको संलग्नता रहेको आशंका

१४ चैत्र २०८१, बिहीबार १०:४२

अमेरिकी महिलन अपहरण घटनामा ठूलै गिरोहको संलग्नता रहेको आशंका गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

तिब्बतमा गएको भूकम्पले फेरि नेपालमा धक्का

तिब्बतमा गएको भूकम्पले फेरि नेपालमा धक्का

१३ चैत्र २०८१, बुधबार १९:१५

बुधबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

दुर्गा प्रसाई ओली, प्रचण्ड र ज्ञानेन्द्र शाहीले बनाइ दिएका नेता

दुर्गा प्रसाई ओली, प्रचण्ड र ज्ञानेन्द्र शाहीले बनाइ दिएका नेता

१२ चैत्र २०८१, मंगलवार ११:५९

दुर्गाले बोकेको मुद्दा बोक्ने नैतिक धरातल भएको वैकल्पिक शक्ति र तागत आजको आवश्यकता हो । दुर्गा ओली प्रचण्ड र ज्ञानेन्द्रले बनाइ दिएका नेता हुन् l

बेलगाम देखिए ओली, रोक्ने कसले ?

बेलगाम देखिए ओली, रोक्ने कसले ?

१२ चैत्र २०८१, मंगलवार १०:०६

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओली बेलगाम देखिएका छन् ।

बर्खास्तीको पत्र बुझेलगत्तै कुलमान अदालत जाने

बर्खास्तीको पत्र बुझेलगत्तै कुलमान अदालत जाने

१२ चैत्र २०८१, मंगलवार ०९:३५

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध अदालत जाने भएका छन् ।

स्वास्थ्यमन्त्री पौडेल भन्छन्, राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भए

स्वास्थ्यमन्त्री पौडेल भन्छन्, राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भए

११ चैत्र २०८१, सोमबार १९:०८

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताएका छन् ।

लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित

लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित

११ चैत्र २०८१, सोमबार ११:५७

नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

फेरि रोकियो माओवादीको तराई मधेश अभियान, बार्गेनिङका लागि भएको पुष्टि

फेरि रोकियो माओवादीको तराई मधेश अभियान, बार्गेनिङका लागि भएको पुष्टि

११ चैत्र २०८१, सोमबार ०९:४९

सधैं सत्तामा रहेर ‘तर’ मारिरहेको माओवादीको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ ।

दुई घन्टा ढिलो गरी सुरु भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

दुई घन्टा ढिलो गरी सुरु भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

१० चैत्र २०८१, आईतवार १५:५२

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।

बालुवाटारले प्रेस चौतारीको अध्यक्ष तोकेपछि राजेश राईको चुनौती, निर्वाचनबाटै नेतृत्व चयन गर्न माग

बालुवाटारले प्रेस चौतारीको अध्यक्ष तोकेपछि राजेश राईको चुनौती, निर्वाचनबाटै नेतृत्व चयन गर्न माग

१० चैत्र २०८१, आईतवार ०९:३१

महाधिवेशनभन्दा अगाडि नै प्रधानमन्त्री केपी ओलीले गणेश पाण्डेलाई अध्यक्षको टीका लगाइदिएपछि अर्का आकांक्षी राजेश राईले चुनौती दिएका छन् ।