समाचार

सीमा पार विषयमा डरलाग्दो रेकर्ड, एक वर्षमै नौ हजारले गुमाए ज्यान

सीमा पार विषयमा डरलाग्दो रेकर्ड, एक वर्षमै नौ हजारले गुमाए ज्यान

१० चैत्र २०८१, आईतवार ०९:१७

संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्ष नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ।

महायज्ञकै कारण विस्थापित भयो दलित परिवार

महायज्ञकै कारण विस्थापित भयो दलित परिवार

१० चैत्र २०८१, आईतवार ०९:१२

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिकको परिवार सुरक्षाका कारण विस्थापित भएको छ।

अमेरिकामा पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज

अमेरिकामा पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज

९ चैत्र २०८१, शनिबार १०:३३

अमेरिकाले क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट पुगेका पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज गरेको छ ।

कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा उक्लियो

कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा उक्लियो

८ चैत्र २०८१, शुक्रबार १०:१०

फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा कोलम्बियाविरुद्ध २–१ को जित निकाल्दै ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ: प्रधानमन्त्री

खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ: प्रधानमन्त्री

७ चैत्र २०८१, बिहीबार २०:१४

प्रधानमन्त्री केपी ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नु पर्नेमा जोड दिएका छन् ।

एसइई परीक्षा सुरु, अघिल्लो वर्षभन्दा ४९ हजार विद्यार्थी बढे

एसइई परीक्षा सुरु, अघिल्लो वर्षभन्दा ४९ हजार विद्यार्थी बढे

७ चैत्र २०८१, बिहीबार ०८:५८

बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् ।

नियुक्तिको चार वर्षसम्म अदालतमा मुद्दा लडिरहेका संवैधानिक निकायका ५२ पदाधिकारी

नियुक्तिको चार वर्षसम्म अदालतमा मुद्दा लडिरहेका संवैधानिक निकायका ५२ पदाधिकारी

६ चैत्र २०८१, बुधबार १०:२५

२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसहितले ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गर्दै १४ वटा निवेदन दर्ता गरेका थिए। जसमा चार वर्षदेखि पेसी सरेको सर्यै छ । अहिलेसम्म मुद्दाको अन्तिम किनारा लागेको छैन ।

आठ दिनका लागि अन्तरिक्ष गएका सुनिता र बुच नौ महिनापछि फर्किए

आठ दिनका लागि अन्तरिक्ष गएका सुनिता र बुच नौ महिनापछि फर्किए

६ चैत्र २०८१, बुधबार ०९:३९

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।

डा.अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

डा.अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

४ चैत्र २०८१, सोमबार २०:१४

काठमाडौं विश्व विद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन्।

३१औं प्रहरी महानिरीक्षक बने भक्तपुरका दिपक थापा

३१औं प्रहरी महानिरीक्षक बने भक्तपुरका दिपक थापा

४ चैत्र २०८१, सोमबार १९:४४

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारबाट अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्ले सोमबार नै नयाँ आइजी नियुक्त गरेको हो ।